ताजा समाचार
देउवाको कडा चुनौती मलाई राजा ज्ञानेन्द्रले सकेन, तिमीहरुले सक्छौं ? | जनआस्थाका अध्यक्ष किशोर श्रेष्ठ पक्राउ | पत्रकार श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट, भनिन्-‘पत्रकारको भेषमा राक्षस हाे’ | सुदन गुरूङ गृहमन्त्री र पैत्रृक थलो गोरखै भएका डा. वाग्ले अर्थमन्त्री हुँदा पनि बुढीगण्डकीमाथि बेवास्ता | पहिराले नयाँपुल–घान्द्रुक सडक अवरुद्ध, सिक्लेस तीन दिनपछि खुल्यो | गाेरखामा अविरल वर्षा : सदरमुकामकाे १ घर पूर्ण रुपमा क्षती | सुनसरी घटनाको छानबिन गर्न रास्वपा सभापति लामिछानेको सरकारलाई आग्रह | परीक्षा सुरु भएको केही मिनेटमै बाहिरियो त्रिविको प्रश्नपत्र | लुम्बिनीमा कांग्रेसका पाँचै मन्त्रीले दिए राजीनामा | यस्तो छ माइतीघर डुबानको कारण | एमबिएसको प्रश्नपत्र लिक प्रकरणमा शिक्षामन्त्रीले राजीनामा दिर्नुपर्छ : ठाकुर गैरे | प्रश्नपत्र सार्वजनिक गर्नेमाथि कारबाही हुने : मन्त्री पोखरेल | कुन आयोजनामा कति बजेट खन्यायो सरकारले ? | कर्मचारीको तलब बढ्दा कसको कति पुग्छ ? | यी वस्तुमा बढ्यो अन्तःशुल्क |
अन्तर्राष्ट्रिय | 2026 Mar 14

दक्षिण कोरियाले भन्यो: उत्तर कोरियाले १० ब्यालिस्टिक मिसाइल हान्यो

The Gorkhali Times

दक्षिण कोरियाले भन्यो: उत्तर कोरियाले १० ब्यालिस्टिक मिसाइल हान्यो
दक्षिण कोरियाले भन्यो: उत्तर कोरियाले १० ब्यालिस्टिक मिसाइल हान्यो

उत्तर कोरियाले शनिबार पूर्वी सागरतर्फ लगभग १० वटा ब्यालिस्टिक क्षेप्यास्त्र (मिसाइल) प्रहार गरेको दक्षिण कोरियाको योनहाप एजेन्सीले दाबी गरेको छ। 

 

दक्षिण कोरिया र अमेरिकाबिच संयुक्त सैन्य अभ्यास भइरहेका बेला यो प्रक्षेपण गरिएको हो। 

दक्षिण कोरियाका ज्वइन्ट चिफ्स अफ स्टाफ (जेसीएस) का अनुसार स्थानीय समय शनिबार दिउँसो १:२० बजे उत्तर कोरियाको सुनान क्षेत्रबाट क्षेप्यास्त्र प्रहार गरिएको हो। 

यो यस वर्ष उत्तर कोरियाको तेस्रो ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षण हो।

यसअघि जापानको रक्षा मन्त्रालयले पनि उत्तर कोरियाबाट क्षेप्यास्त्र प्रक्षेपण गरिएको पुष्टि गरेको छ। 

मन्त्रालयले आफ्नो आधिकारिक एक्स अकाउन्टमा भनेको छ, ‘सम्भवत: ब्यालिस्टिक मिसाइल उत्तर कोरियाबाट प्रहार गरिएको हुन सक्छ।’

यस विषयमा उत्तर कोरियाबाट अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन। 

Latest News

देउवाको कडा चुनौती मलाई राजा ज्ञानेन्द्रले सकेन, तिमीहरुले सक्छौं ? राजनीति
देउवाको कडा चुनौती मलाई राजा ज्ञानेन्द्रले सकेन, तिमीहरुले सक्छौं ?

पाँच महिनापछि उपचार गरेर स्वदेश फर्किएका नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्र...

2026 Aug 13 The Gorkhali Times
जनआस्थाका अध्यक्ष किशोर श्रेष्ठ पक्राउ समाचार
जनआस्थाका अध्यक्ष किशोर श्रेष्ठ पक्राउ

काठमाडौं : प्रहरीले जनआस्था साप्ताहिकका अध्यक्ष किशोर श्रेष्ठलाई पक्राउ गरेको छ। प्रहरीले उनलाई ब...

2026 Aug 12 The Gorkhali Times
पत्रकार श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट, भनिन्-‘पत्रकारको भेषमा राक्षस हाे’ समाचार
पत्रकार श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट, भनिन्-‘पत्रकारको भेषमा राक्...

 प्रतिनिधि सभाकी उपसभामुख रुवि कुमारी ठाकुरले पत्रकार किशोर श्रेष्ठको गिरफ्तारीलाई लक्षित गद...

2026 Aug 12 The Gorkhali Times
सुदन गुरूङ गृहमन्त्री र पैत्रृक थलो गोरखै भएका डा. वाग्ले अर्थमन्त्री हुँदा पनि बुढीगण्डकीमाथि बेवास्ता समाचार
सुदन गुरूङ गृहमन्त्री र पैत्रृक थलो गोरखै भएका डा. वाग्ले अर्थमन्त्री हुँदा पनि...

बुढीगण्डकी जलविद्युत आयोजना राष्ट्रिय सरोकार समितिले आयोजना निर्माणमा सरकारले देखाएको उदासीनता र...

2026 Aug 12 The Gorkhali Times