ताजा समाचार
देउवाको कडा चुनौती मलाई राजा ज्ञानेन्द्रले सकेन, तिमीहरुले सक्छौं ? | जनआस्थाका अध्यक्ष किशोर श्रेष्ठ पक्राउ | पत्रकार श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट, भनिन्-‘पत्रकारको भेषमा राक्षस हाे’ | सुदन गुरूङ गृहमन्त्री र पैत्रृक थलो गोरखै भएका डा. वाग्ले अर्थमन्त्री हुँदा पनि बुढीगण्डकीमाथि बेवास्ता | पहिराले नयाँपुल–घान्द्रुक सडक अवरुद्ध, सिक्लेस तीन दिनपछि खुल्यो | गाेरखामा अविरल वर्षा : सदरमुकामकाे १ घर पूर्ण रुपमा क्षती | सुनसरी घटनाको छानबिन गर्न रास्वपा सभापति लामिछानेको सरकारलाई आग्रह | परीक्षा सुरु भएको केही मिनेटमै बाहिरियो त्रिविको प्रश्नपत्र | लुम्बिनीमा कांग्रेसका पाँचै मन्त्रीले दिए राजीनामा | यस्तो छ माइतीघर डुबानको कारण | एमबिएसको प्रश्नपत्र लिक प्रकरणमा शिक्षामन्त्रीले राजीनामा दिर्नुपर्छ : ठाकुर गैरे | प्रश्नपत्र सार्वजनिक गर्नेमाथि कारबाही हुने : मन्त्री पोखरेल | कुन आयोजनामा कति बजेट खन्यायो सरकारले ? | कर्मचारीको तलब बढ्दा कसको कति पुग्छ ? | यी वस्तुमा बढ्यो अन्तःशुल्क |
अन्तर्राष्ट्रिय | 2026 Mar 14

यूएईमा मिसाइल आक्रमणसम्बन्धी भिडियो सार्वजनिक गर्नेलाई धमाधम पक्राउ गर्दै प्रहरी

The Gorkhali Times

यूएईमा मिसाइल आक्रमणसम्बन्धी भिडियो सार्वजनिक गर्नेलाई धमाधम पक्राउ गर्दै प्रहरी
यूएईमा मिसाइल आक्रमणसम्बन्धी भिडियो सार्वजनिक गर्नेलाई धमाधम पक्राउ गर्दै प्रहरी

पश्चिम एसियामा जारी तनावबीच संयुक्त अरब इमिरेट्सले आक्रमणलाई रोक्दै गरेको वायु रक्षा प्रणालीको भिडियो सार्वजनिक गर्ने १० जनालाई पक्राउ गर्न आदेश दिएको छ । राज्य सञ्चारमाध्यमका अनुसार उनीहरूले आक्रमणका वास्तविक दृश्यका साथै विस्फोट र आक्रमण देखाइने एआईबाट बनाइएका नक्कली भिडियो र तस्वीरहरू पनि सामाजिक सञ्जालमा पोस्ट गरेका थिए ।

अधिकारीहरूले ती व्यक्तिहरूलाई छिटो न्यायिक प्रक्रियाका लागि अदालतमा पठाइएको बताएका छन् ।

यसैबीच आबुधाबी प्रहरीले देशमाथि भएको आक्रमणका बेला भिडियो खिचेर भ्रामक सूचना फैलाएको आरोपमा विभिन्न देशका ४५ जनालाई पक्राउ गरेको जनाएको छ ।

गत हप्ता दुबईमा इरानी मिसाइल आकाशमा उडेको दृश्य खिचेको आरोपमा ६० वर्षका एक बेलायती नागरिकलाई यूएईको साइबर अपराध कानुनअन्तर्गत मुद्दा दायर गरिएको थियो ।

राधा स्टर्लिङका अनुसार हालसम्म हालैका मिसाइल आक्रमणसम्बन्धी भिडियो र सामाजिक सञ्जाल पोस्टका कारण यूएईको साइबर अपराध कानुनअन्तर्गत २१ जनाविरुद्ध मुद्दा दायर गरिएको छ ।

सामाजिक सञ्जालमा भने आवासीय अग्लो भवन, लक्जरी होटल र दुबई विमानस्थलनजिक मिसाइलका टुक्रा खसेका तस्वीरहरू व्यापक रूपमा फैलिएका छन् ।

Latest News

देउवाको कडा चुनौती मलाई राजा ज्ञानेन्द्रले सकेन, तिमीहरुले सक्छौं ? राजनीति
देउवाको कडा चुनौती मलाई राजा ज्ञानेन्द्रले सकेन, तिमीहरुले सक्छौं ?

पाँच महिनापछि उपचार गरेर स्वदेश फर्किएका नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्र...

2026 Aug 13 The Gorkhali Times
जनआस्थाका अध्यक्ष किशोर श्रेष्ठ पक्राउ समाचार
जनआस्थाका अध्यक्ष किशोर श्रेष्ठ पक्राउ

काठमाडौं : प्रहरीले जनआस्था साप्ताहिकका अध्यक्ष किशोर श्रेष्ठलाई पक्राउ गरेको छ। प्रहरीले उनलाई ब...

2026 Aug 12 The Gorkhali Times
पत्रकार श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट, भनिन्-‘पत्रकारको भेषमा राक्षस हाे’ समाचार
पत्रकार श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट, भनिन्-‘पत्रकारको भेषमा राक्...

 प्रतिनिधि सभाकी उपसभामुख रुवि कुमारी ठाकुरले पत्रकार किशोर श्रेष्ठको गिरफ्तारीलाई लक्षित गद...

2026 Aug 12 The Gorkhali Times
सुदन गुरूङ गृहमन्त्री र पैत्रृक थलो गोरखै भएका डा. वाग्ले अर्थमन्त्री हुँदा पनि बुढीगण्डकीमाथि बेवास्ता समाचार
सुदन गुरूङ गृहमन्त्री र पैत्रृक थलो गोरखै भएका डा. वाग्ले अर्थमन्त्री हुँदा पनि...

बुढीगण्डकी जलविद्युत आयोजना राष्ट्रिय सरोकार समितिले आयोजना निर्माणमा सरकारले देखाएको उदासीनता र...

2026 Aug 12 The Gorkhali Times