ताजा समाचार
कुन आयोजनामा कति बजेट खन्यायो सरकारले ? | कर्मचारीको तलब बढ्दा कसको कति पुग्छ ? | यी वस्तुमा बढ्यो अन्तःशुल्क | पर्यटन प्रवर्धनमा भिटोफको साथ-VITOF NEPAL-AJEEB BHATTA | तास खेल्ने १३ जना पक्राउ | वीरगञ्ज भन्सारले उठायाे १० महिनामा झन्डै दुई खर्ब रुपैयाँ राजस्व | भ्रष्टाचारबाट कमाएको खुमबहादुर खड्‌काको सानेपाको जग्गा 14 वर्षपछि सरकारको नाममा | आज बालेन शाह प्रधानमन्त्री पदको शपथ ग्रहण गर्दै | ओम रिजालको दोस्रो उपन्यास ‘पैकेलो’ सार्वजनिक | महिला टी–२० क्रिक्रेट : सिक्किम स्पोर्टिङ क्लब विजयी | मूल्य आकाशिएसँगै भियतनामले घटायो पेट्रोल–डिजेलमा लगाइएको कर | आज गगन थापाको अध्यक्षतामा काँग्रेसको बैठक बस्ने | थप १२ राष्ट्रले अमेरिकी भिसा प्राप्त गर्न १५ हजार डलर तिर्नुपर्ने | पितृशोकमा रहेका ओलीलाई भेट्न किन गएनन् बालेन? | राष्ट्रिय महिला लिग आजदेखि |
अन्तर्राष्ट्रिय | 2026 Mar 14

‘रगतको बदला लिने’ इरानका नयाँ सर्वोच्च नेताको उद्घोष

The Gorkhali Times

‘रगतको बदला लिने’ इरानका नयाँ सर्वोच्च नेताको उद्घोष
‘रगतको बदला लिने’ इरानका नयाँ सर्वोच्च नेताको उद्घोष

इरानका नयाँ सर्वोच्च नेता मुज्तवा खामेनीले सरकारी टेलिभिजनमार्फत पहिलो वक्तव्य दिएका छन् । उनको पहिलो औपचारिक वक्तव्यमा मारिएका इरानीहरूको ‘रगतको बदला लिने’ प्रतिबद्धता जनाएका छन् । 

 

आफ्ना पिताको उत्तराधिकारी बनेपछि मुज्तवा खामेनी अहिलेसम्म सार्वजनिक रूपमा देखा परेका छैनन् ।

यसैबीच, खाडी क्षेत्रमा इरानले कार्गो जहाजहरूमाथि आक्रमण तीव्र पारेको छ । इराक नजिक दुईवटा ट्याङ्कर र संयुक्त अरब इमिरेट्स (यूएई) नजिक एउटा कन्टेनर जहाजमाथि आक्रमण भएको छ । तीमध्ये कम्तीमा एउटा आक्रमणमा आफ्नो सेना संलग्न रहेको इरानी सरकारी सञ्चारमाध्यमले स्वीकार गरेका छन् ।

इरानभित्रै पनि तनाव बढ्दै गएको छ । अमेरिका र इजरायलले राजधानी तेहरानमा रहेका चेकपोइन्टलाई लक्षित गरी हवाई आक्रमण गरेका छन् । बासिज मिलिसियाले इरानमा हुने विरोध प्रदर्शनहरूलाई दबाउने कार्य गर्दै आएको छ ।  

Latest News

कुन आयोजनामा कति बजेट खन्यायो सरकारले ? अर्थतन्त्र
कुन आयोजनामा कति बजेट खन्यायो सरकारले ?

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि रु २१ खर्ब २४...

2026 May 30 The Gorkhali Times
कर्मचारीको तलब बढ्दा कसको कति पुग्छ ? समाचार
कर्मचारीको तलब बढ्दा कसको कति पुग्छ ?

सरकारले सरकारी कर्मचारी तथा शिक्षकको तलब समग्रमा २१ प्रतिशतले वृद्धि गर...

2026 May 30 The Gorkhali Times
यी वस्तुमा बढ्यो अन्तःशुल्क अर्थतन्त्र
यी वस्तुमा बढ्यो अन्तःशुल्क

काठमाडौँ, १६ जेठः सरकारले आर्थिक विधेयक २०८३ मार्फत् विभिन्न करका दरहरुमा हेरफेर गरेको छ । आगामी...

2026 May 30 The Gorkhali Times
पर्यटन प्रवर्धनमा भिटोफको साथ-VITOF NEPAL-AJEEB BHATTA समाचार
पर्यटन प्रवर्धनमा भिटोफको साथ-VITOF NEPAL-AJEEB BHATTA

गाउँ पर्यटन प्रवर्द्धन मञ्च नेपाल (भिटोफ नेपाल) का महासचिव अजीव भट्टले नेपाल सरकारले हालै सार्वजन...

2026 May 16 The Gorkhali Times