ताजा समाचार
देउवाको कडा चुनौती मलाई राजा ज्ञानेन्द्रले सकेन, तिमीहरुले सक्छौं ? | जनआस्थाका अध्यक्ष किशोर श्रेष्ठ पक्राउ | पत्रकार श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट, भनिन्-‘पत्रकारको भेषमा राक्षस हाे’ | सुदन गुरूङ गृहमन्त्री र पैत्रृक थलो गोरखै भएका डा. वाग्ले अर्थमन्त्री हुँदा पनि बुढीगण्डकीमाथि बेवास्ता | पहिराले नयाँपुल–घान्द्रुक सडक अवरुद्ध, सिक्लेस तीन दिनपछि खुल्यो | गाेरखामा अविरल वर्षा : सदरमुकामकाे १ घर पूर्ण रुपमा क्षती | सुनसरी घटनाको छानबिन गर्न रास्वपा सभापति लामिछानेको सरकारलाई आग्रह | परीक्षा सुरु भएको केही मिनेटमै बाहिरियो त्रिविको प्रश्नपत्र | लुम्बिनीमा कांग्रेसका पाँचै मन्त्रीले दिए राजीनामा | यस्तो छ माइतीघर डुबानको कारण | एमबिएसको प्रश्नपत्र लिक प्रकरणमा शिक्षामन्त्रीले राजीनामा दिर्नुपर्छ : ठाकुर गैरे | प्रश्नपत्र सार्वजनिक गर्नेमाथि कारबाही हुने : मन्त्री पोखरेल | कुन आयोजनामा कति बजेट खन्यायो सरकारले ? | कर्मचारीको तलब बढ्दा कसको कति पुग्छ ? | यी वस्तुमा बढ्यो अन्तःशुल्क |
अन्तर्राष्ट्रिय | 2026 Feb 25

अष्ट्रेलियाली प्रधानमन्त्रीविरुद्धको सुरक्षा खतरा प्रतिबन्धित चिनियाँ नृत्य समूहसँग सम्बन्धित रहेको खुलासा

The Gorkhali Times

अष्ट्रेलियाली प्रधानमन्त्रीविरुद्धको सुरक्षा खतरा प्रतिबन्धित चिनियाँ नृत्य समूहसँग सम्बन्धित रहेको खुलासा
अष्ट्रेलियाली प्रधानमन्त्रीविरुद्धको सुरक्षा खतरा प्रतिबन्धित चिनियाँ नृत्य समूहसँग सम्बन्धित रहेको खुलासा

१२ फागुन, काठमाडौं । मंगलबार साँझ अष्ट्रेलियाली प्रधानमन्त्री एन्थोनी अल्बानीजलाई उनको क्यानबेरास्थित सरकारी निवास ‘द लज’ बाट धम्की आएपछि सुरक्षित स्थानमा सारिएको छ ।

अनुसन्धानकर्ताहरूका अनुसार यो सुरक्षा खतरा चीनमा प्रतिबन्धित एक सांस्कृतिक समूहसँग सम्बन्धित इमेलबाट सुरु भएको थियो ।

‘शेन युन’ नामको चिनियाँ नृत्य र संगीत समूहका कलाकारहरूलाई पठाइएको उक्त चिनियाँ भाषाको इमेलमा उनीहरूको अष्ट्रेलियाली प्रदर्शनी रद्द नगरे प्रधानमन्त्रीको निवासमा विष्फोट गराउने र ‘रगतको खोला बगाउने’ चेतावनी दिइएको थियो ।

अष्ट्रेलियाली संघीय प्रहरीले स्थानीय समय अनुसार बेलुका ६ बजे उक्त निवासमा खोजतलास सुरु गरेको थियो ।

करिब तीन घण्टाको गहन अनुसन्धानपछि कुनै पनि शंकास्पद वस्तु फेला नपरेको पुष्टि गरेको छ ।

घटनापछि प्रधानमन्त्री अल्बानीजले सामाजिक सञ्जालमार्फत आफ्नो कुकुर ‘टोटो’ को तस्वीर साझा गर्दै आफू सुरक्षित रहेको र प्रहरीको व्यावसायिकताका लागि धन्यवाद व्यक्त गरेका छन् ।

अधिकारीहरूले यस घटनालाई अत्यन्तै चिन्ताजनक र असामान्य भनेका छन्, जसले राजनीतिक व्यक्तित्वहरूमाथि बढ्दै गएको सुरक्षा चुनौतीलाई संकेत गर्दछ ।

Latest News

देउवाको कडा चुनौती मलाई राजा ज्ञानेन्द्रले सकेन, तिमीहरुले सक्छौं ? राजनीति
देउवाको कडा चुनौती मलाई राजा ज्ञानेन्द्रले सकेन, तिमीहरुले सक्छौं ?

पाँच महिनापछि उपचार गरेर स्वदेश फर्किएका नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्र...

2026 Aug 13 The Gorkhali Times
जनआस्थाका अध्यक्ष किशोर श्रेष्ठ पक्राउ समाचार
जनआस्थाका अध्यक्ष किशोर श्रेष्ठ पक्राउ

काठमाडौं : प्रहरीले जनआस्था साप्ताहिकका अध्यक्ष किशोर श्रेष्ठलाई पक्राउ गरेको छ। प्रहरीले उनलाई ब...

2026 Aug 12 The Gorkhali Times
पत्रकार श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट, भनिन्-‘पत्रकारको भेषमा राक्षस हाे’ समाचार
पत्रकार श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट, भनिन्-‘पत्रकारको भेषमा राक्...

 प्रतिनिधि सभाकी उपसभामुख रुवि कुमारी ठाकुरले पत्रकार किशोर श्रेष्ठको गिरफ्तारीलाई लक्षित गद...

2026 Aug 12 The Gorkhali Times
सुदन गुरूङ गृहमन्त्री र पैत्रृक थलो गोरखै भएका डा. वाग्ले अर्थमन्त्री हुँदा पनि बुढीगण्डकीमाथि बेवास्ता समाचार
सुदन गुरूङ गृहमन्त्री र पैत्रृक थलो गोरखै भएका डा. वाग्ले अर्थमन्त्री हुँदा पनि...

बुढीगण्डकी जलविद्युत आयोजना राष्ट्रिय सरोकार समितिले आयोजना निर्माणमा सरकारले देखाएको उदासीनता र...

2026 Aug 12 The Gorkhali Times