ताजा समाचार
पर्यटन प्रवर्धनमा भिटोफको साथ-VITOF NEPAL-AJEEB BHATTA | तास खेल्ने १३ जना पक्राउ | वीरगञ्ज भन्सारले उठायाे १० महिनामा झन्डै दुई खर्ब रुपैयाँ राजस्व | भ्रष्टाचारबाट कमाएको खुमबहादुर खड्‌काको सानेपाको जग्गा 14 वर्षपछि सरकारको नाममा | आज बालेन शाह प्रधानमन्त्री पदको शपथ ग्रहण गर्दै | ओम रिजालको दोस्रो उपन्यास ‘पैकेलो’ सार्वजनिक | महिला टी–२० क्रिक्रेट : सिक्किम स्पोर्टिङ क्लब विजयी | मूल्य आकाशिएसँगै भियतनामले घटायो पेट्रोल–डिजेलमा लगाइएको कर | आज गगन थापाको अध्यक्षतामा काँग्रेसको बैठक बस्ने | थप १२ राष्ट्रले अमेरिकी भिसा प्राप्त गर्न १५ हजार डलर तिर्नुपर्ने | पितृशोकमा रहेका ओलीलाई भेट्न किन गएनन् बालेन? | राष्ट्रिय महिला लिग आजदेखि | गण्डकी प्रदेशसभाको अधिवेशन आह्वान | इरानविरुद्ध अमेरिकी-इजरायली सैन्य कारबाही ‘राम्ररी अघि बढिरहेको छ’ : ट्रम्प | ‘ग्यास र सवारी इन्धनको कृत्रिम अभाव सिर्जना गर्नेलाई कारबाही गर्छौँ’ |
समाचार | 2026 Mar 14

गण्डकीमा समानुपातिक तर्फ रास्वपा पहिलो दल बन्दा नेकपा चौथो

The Gorkhali Times

गण्डकीमा समानुपातिक तर्फ रास्वपा पहिलो दल बन्दा नेकपा चौथो
गण्डकीमा समानुपातिक तर्फ रास्वपा पहिलो दल बन्दा नेकपा चौथो

काठमाडौं । २१ गते प्रतिनिधि सभा निर्वाचन को समानुपातिक तर्फको मत परिणाम सार्बजनिक भएको छ । गण्डकी प्रदेशको समानुपातिक मत परिणाममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पहिलो दल बनेको छ भने नेकपा चौथों दलमा खुम्चिएको छ ।

गण्डकीमा पहिलो स्थानमा रहेको रास्वपाले ५ लाख २५ हजार ६३५ मत प्राप्त गरेको छ । नेपाली काँग्रेसको गढ मानिने गण्डकीमा २ लाख ७ हजार ३८७ मतमा सिमित रहयो । तेस्रो स्थानमा रहेको नेकपा एमालेले एक लाख ५२ हजार ५८७ र चौथो स्थानमा रहेको नेपाली कम्युनिस्ट पार्टीले ५७ हजार ८७६ मत प्राप्त गरेको छ ।

प्रत्यक्ष तर्फको निर्वाचनमा रास्वपा गण्डकीमा पहिलो दल बनेको छ । १८ सिटमध्ये रास्वपाले १५ सिट जितेको छ । नेपाली कांग्रेसले २ सिट जितेको छ भने बाँकी एक सिट स्वतन्त्र उम्मेदवारले हात पारेका छन् । नेकपा एमालेले भने यस प्रदेशका कुनै पनि स्थानमा जित हासिल गर्न सकेन ।

Latest News

पर्यटन प्रवर्धनमा भिटोफको साथ-VITOF NEPAL-AJEEB BHATTA समाचार
पर्यटन प्रवर्धनमा भिटोफको साथ-VITOF NEPAL-AJEEB BHATTA

गाउँ पर्यटन प्रवर्द्धन मञ्च नेपाल (भिटोफ नेपाल) का महासचिव अजीव भट्टले नेपाल सरकारले हालै सार्वजन...

2026 May 16 The Gorkhali Times
तास खेल्ने १३ जना पक्राउ समाचार
तास खेल्ने १३ जना पक्राउ

बाँकेको खजुरा मिनी पार्क एण्ड  रेष्ट्रोमा जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ परेका छन्...

2026 May 16 The Gorkhali Times
वीरगञ्ज भन्सारले उठायाे १० महिनामा झन्डै दुई खर्ब रुपैयाँ राजस्व समाचार
वीरगञ्ज भन्सारले उठायाे १० महिनामा झन्डै दुई खर्ब रुपैयाँ राजस्व

वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षका १० महिनामा एक खर्ब ९९ अर्ब ४० करोड रुपैयाँ राजस्व सं...

2026 May 16 The Gorkhali Times
भ्रष्टाचारबाट कमाएको खुमबहादुर खड्‌काको सानेपाको जग्गा 14 वर्षपछि सरकारको नाममा समाचार
भ्रष्टाचारबाट कमाएको खुमबहादुर खड्‌काको सानेपाको जग्गा 14 वर्षपछि सरकारको नाममा

दिवंगत कांग्रेस नेता खुमबहादुर खड्का ले भ्रष्टाचारबाट आर्जन गरेको ठहर भएको ललितपुरको सानेपास्थित...

2026 May 16 The Gorkhali Times