ताजा समाचार
कुन आयोजनामा कति बजेट खन्यायो सरकारले ? | कर्मचारीको तलब बढ्दा कसको कति पुग्छ ? | यी वस्तुमा बढ्यो अन्तःशुल्क | पर्यटन प्रवर्धनमा भिटोफको साथ-VITOF NEPAL-AJEEB BHATTA | तास खेल्ने १३ जना पक्राउ | वीरगञ्ज भन्सारले उठायाे १० महिनामा झन्डै दुई खर्ब रुपैयाँ राजस्व | भ्रष्टाचारबाट कमाएको खुमबहादुर खड्‌काको सानेपाको जग्गा 14 वर्षपछि सरकारको नाममा | आज बालेन शाह प्रधानमन्त्री पदको शपथ ग्रहण गर्दै | ओम रिजालको दोस्रो उपन्यास ‘पैकेलो’ सार्वजनिक | महिला टी–२० क्रिक्रेट : सिक्किम स्पोर्टिङ क्लब विजयी | मूल्य आकाशिएसँगै भियतनामले घटायो पेट्रोल–डिजेलमा लगाइएको कर | आज गगन थापाको अध्यक्षतामा काँग्रेसको बैठक बस्ने | थप १२ राष्ट्रले अमेरिकी भिसा प्राप्त गर्न १५ हजार डलर तिर्नुपर्ने | पितृशोकमा रहेका ओलीलाई भेट्न किन गएनन् बालेन? | राष्ट्रिय महिला लिग आजदेखि |
राजनीति | 2026 Mar 09

समानुपातिकतर्फ ८ क्षेत्रको मतगणना शुरू हुन बाँकी

The Gorkhali Times

समानुपातिकतर्फ ८ क्षेत्रको मतगणना शुरू हुन बाँकी
समानुपातिकतर्फ ८ क्षेत्रको मतगणना शुरू हुन बाँकी

काठमाण्डाै – गएको बिहीवार भएको प्रतिनिधिसभा सदस्य चुनावको समानुपातिकतर्फ आठ क्षेत्रको मतगणना शुरू हुन बाँकी रहेको  छ ।

निर्वाचन आयोगका अनुसार सङ्खुवासभा, इलाम क्षेत्र नम्बर १, अछाम २, बाजुरा, गोरखा १ र २, धनुषा १ र २ गरी आठ क्षेत्रको समानुपातिकतर्फको मतगणना शुरू हुन बाँकी रहेको प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

पर्सि बुधवार बिहानसम्म समानुपातिकतर्फको सबै मतगणना भइसक्ने अपेक्षा गरिएको आयोगले जनाएको छ । समानुपातिकतर्फको मतगणना सम्पन्न भएपछि 'थ्रेसहोल्ड' पार गरेका दलहरूले प्राप्त गरेका मतका आधारमा आयोगले सम्बन्धित दलको तर्फबाट निर्वाचित हुने सांसदको सङ्ख्या निर्धारण गर्नेछन् ।

निर्धारित सङ्ख्यामा समानुपातिक क्लस्टर अनुसारको प्रतिनिधित्व हुने गरी निर्वाचित हुने सांसदको नाम सिफारिस गर्न आयोगले राजनीतिक दलहरूलाई पत्राचार गर्नेछ । दलहरूले बन्दसूची भित्रबाट नाम सिफारिस गरेपछि त्याे नामावली समावेशी क्लस्टर बमोजिम मिले/नमिलेको रुजु गरी समानुपातिकतर्फका निर्वाचित सांसदको नाम यकिन गरी प्रमाणपत्र उपलब्ध गराइने छ ।

आउँदाे चैत ५ गतेभित्र यी सबै काम सम्पन्न गरिसक्ने लक्ष्यसहित आयोगले काम गरिरहेको प्रवक्ता भट्टराईले बताउनुभयो ।

Latest News

कुन आयोजनामा कति बजेट खन्यायो सरकारले ? अर्थतन्त्र
कुन आयोजनामा कति बजेट खन्यायो सरकारले ?

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि रु २१ खर्ब २४...

2026 May 30 The Gorkhali Times
कर्मचारीको तलब बढ्दा कसको कति पुग्छ ? समाचार
कर्मचारीको तलब बढ्दा कसको कति पुग्छ ?

सरकारले सरकारी कर्मचारी तथा शिक्षकको तलब समग्रमा २१ प्रतिशतले वृद्धि गर...

2026 May 30 The Gorkhali Times
यी वस्तुमा बढ्यो अन्तःशुल्क अर्थतन्त्र
यी वस्तुमा बढ्यो अन्तःशुल्क

काठमाडौँ, १६ जेठः सरकारले आर्थिक विधेयक २०८३ मार्फत् विभिन्न करका दरहरुमा हेरफेर गरेको छ । आगामी...

2026 May 30 The Gorkhali Times
पर्यटन प्रवर्धनमा भिटोफको साथ-VITOF NEPAL-AJEEB BHATTA समाचार
पर्यटन प्रवर्धनमा भिटोफको साथ-VITOF NEPAL-AJEEB BHATTA

गाउँ पर्यटन प्रवर्द्धन मञ्च नेपाल (भिटोफ नेपाल) का महासचिव अजीव भट्टले नेपाल सरकारले हालै सार्वजन...

2026 May 16 The Gorkhali Times