ताजा समाचार
कुन आयोजनामा कति बजेट खन्यायो सरकारले ? | कर्मचारीको तलब बढ्दा कसको कति पुग्छ ? | यी वस्तुमा बढ्यो अन्तःशुल्क | पर्यटन प्रवर्धनमा भिटोफको साथ-VITOF NEPAL-AJEEB BHATTA | तास खेल्ने १३ जना पक्राउ | वीरगञ्ज भन्सारले उठायाे १० महिनामा झन्डै दुई खर्ब रुपैयाँ राजस्व | भ्रष्टाचारबाट कमाएको खुमबहादुर खड्‌काको सानेपाको जग्गा 14 वर्षपछि सरकारको नाममा | आज बालेन शाह प्रधानमन्त्री पदको शपथ ग्रहण गर्दै | ओम रिजालको दोस्रो उपन्यास ‘पैकेलो’ सार्वजनिक | महिला टी–२० क्रिक्रेट : सिक्किम स्पोर्टिङ क्लब विजयी | मूल्य आकाशिएसँगै भियतनामले घटायो पेट्रोल–डिजेलमा लगाइएको कर | आज गगन थापाको अध्यक्षतामा काँग्रेसको बैठक बस्ने | थप १२ राष्ट्रले अमेरिकी भिसा प्राप्त गर्न १५ हजार डलर तिर्नुपर्ने | पितृशोकमा रहेका ओलीलाई भेट्न किन गएनन् बालेन? | राष्ट्रिय महिला लिग आजदेखि |
राजनीति | 2026 Mar 07

४८ सालयता देउवाले जित्दै आएको डडेल्धुरा रास्वपाको कब्जामा

The Gorkhali Times

४८ सालयता देउवाले जित्दै आएको डडेल्धुरा रास्वपाको कब्जामा
४८ सालयता देउवाले जित्दै आएको डडेल्धुरा रास्वपाको कब्जामा

काठमाडौं। डडेल्धुरामा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले विजय हासिल गरेको छ।
रास्वपाका तारा प्रसाद जोशीले नेपाली कांग्रेसका नैनसिंह महरलाई हराउँदै विजय हासिल गरेका हुन् ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जित्दै आएको डडेल्धुरामा र रास्वपाका जोशीले १९ हजार १ सय ३१ मत ल्याउदा कांग्रेसका महरले १२ हजार १ सय २१ मत मात्र ल्याए ।
२०४८ सालदेखि डडेल्धुरामा देउवाले लगातार जित्दै आएका थिए । सात पटकसम्म कांग्रेसका तर्फबाट देउवा मात्रै उम्मेदवार बनेका थिए।

Latest News

कुन आयोजनामा कति बजेट खन्यायो सरकारले ? अर्थतन्त्र
कुन आयोजनामा कति बजेट खन्यायो सरकारले ?

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि रु २१ खर्ब २४...

2026 May 30 The Gorkhali Times
कर्मचारीको तलब बढ्दा कसको कति पुग्छ ? समाचार
कर्मचारीको तलब बढ्दा कसको कति पुग्छ ?

सरकारले सरकारी कर्मचारी तथा शिक्षकको तलब समग्रमा २१ प्रतिशतले वृद्धि गर...

2026 May 30 The Gorkhali Times
यी वस्तुमा बढ्यो अन्तःशुल्क अर्थतन्त्र
यी वस्तुमा बढ्यो अन्तःशुल्क

काठमाडौँ, १६ जेठः सरकारले आर्थिक विधेयक २०८३ मार्फत् विभिन्न करका दरहरुमा हेरफेर गरेको छ । आगामी...

2026 May 30 The Gorkhali Times
पर्यटन प्रवर्धनमा भिटोफको साथ-VITOF NEPAL-AJEEB BHATTA समाचार
पर्यटन प्रवर्धनमा भिटोफको साथ-VITOF NEPAL-AJEEB BHATTA

गाउँ पर्यटन प्रवर्द्धन मञ्च नेपाल (भिटोफ नेपाल) का महासचिव अजीव भट्टले नेपाल सरकारले हालै सार्वजन...

2026 May 16 The Gorkhali Times