ताजा समाचार
कुन आयोजनामा कति बजेट खन्यायो सरकारले ? | कर्मचारीको तलब बढ्दा कसको कति पुग्छ ? | यी वस्तुमा बढ्यो अन्तःशुल्क | पर्यटन प्रवर्धनमा भिटोफको साथ-VITOF NEPAL-AJEEB BHATTA | तास खेल्ने १३ जना पक्राउ | वीरगञ्ज भन्सारले उठायाे १० महिनामा झन्डै दुई खर्ब रुपैयाँ राजस्व | भ्रष्टाचारबाट कमाएको खुमबहादुर खड्‌काको सानेपाको जग्गा 14 वर्षपछि सरकारको नाममा | आज बालेन शाह प्रधानमन्त्री पदको शपथ ग्रहण गर्दै | ओम रिजालको दोस्रो उपन्यास ‘पैकेलो’ सार्वजनिक | महिला टी–२० क्रिक्रेट : सिक्किम स्पोर्टिङ क्लब विजयी | मूल्य आकाशिएसँगै भियतनामले घटायो पेट्रोल–डिजेलमा लगाइएको कर | आज गगन थापाको अध्यक्षतामा काँग्रेसको बैठक बस्ने | थप १२ राष्ट्रले अमेरिकी भिसा प्राप्त गर्न १५ हजार डलर तिर्नुपर्ने | पितृशोकमा रहेका ओलीलाई भेट्न किन गएनन् बालेन? | राष्ट्रिय महिला लिग आजदेखि |
खेलकुद | 2026 Feb 25

साम्बालाई उपचारका लागि भायानेटले ५ लाख दिने

The Gorkhali Times

साम्बालाई उपचारका लागि भायानेटले ५ लाख दिने
साम्बालाई उपचारका लागि भायानेटले ५ लाख दिने

काठमाण्डु– नेपाली फुटबल खेलाडि सावित्रा भण्डारी साम्बा यतिबेला आफ्नो खेल जीवनको सबैभन्दा चुनौतीपूर्ण मोडमा छिन्। साम्बा यतिबेला घुँडाको गम्भीर चोटका कारण मैदान बाहिर छिन्।

यस चुनौतीपूर्ण समयमा इन्टरनेट सेवा प्रदायक भायानेट कम्युनिकेशनले आफ्नी ब्रान्ड एम्बेसडरको उपचार र पुनरागमनका लागि ५ लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।

साम्बाको शल्यक्रिया र त्यसपछिको करिब ८ महिना लामो रिह्याब प्रक्रियाका लागि ठुलो स्रोतको आवश्यकता छ। थाकेको हो, हारेको छैन भन्ने साम्बाको अदम्य आँटलाई सम्मान गर्दै भायानेटले उनलाई पुनः खेल जीवनमा फर्काउन यो सानो प्रयत्न गरेको हो।

साम्बाको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै भायानेटले भनेको छ-‘देशको गहना साम्बाको रिकभरीको हरेक पाइलामा हामी साथै रहनेछौँ। उहाँ चाँडै निको भएर मैदान फर्कने र देशलाई पुनः गौरवान्वित बनाउने कुरामा हामी विश्वस्त छौँ। भायानेटले आफ्नो ब्रान्ड एम्बेसडरप्रति देखाएको यो तत्परताले जस्तोसुकै कठिन परिस्थितिमा पनि प्रयोगकर्ता र सरोकारवालासँग अटुट सम्बन्ध र भरपर्दो कनेक्सन कायम राख्ने कम्पनीको मूल मन्त्रलाई थप चरितार्थ गरेको छ।’

Latest News

कुन आयोजनामा कति बजेट खन्यायो सरकारले ? अर्थतन्त्र
कुन आयोजनामा कति बजेट खन्यायो सरकारले ?

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि रु २१ खर्ब २४...

2026 May 30 The Gorkhali Times
कर्मचारीको तलब बढ्दा कसको कति पुग्छ ? समाचार
कर्मचारीको तलब बढ्दा कसको कति पुग्छ ?

सरकारले सरकारी कर्मचारी तथा शिक्षकको तलब समग्रमा २१ प्रतिशतले वृद्धि गर...

2026 May 30 The Gorkhali Times
यी वस्तुमा बढ्यो अन्तःशुल्क अर्थतन्त्र
यी वस्तुमा बढ्यो अन्तःशुल्क

काठमाडौँ, १६ जेठः सरकारले आर्थिक विधेयक २०८३ मार्फत् विभिन्न करका दरहरुमा हेरफेर गरेको छ । आगामी...

2026 May 30 The Gorkhali Times
पर्यटन प्रवर्धनमा भिटोफको साथ-VITOF NEPAL-AJEEB BHATTA समाचार
पर्यटन प्रवर्धनमा भिटोफको साथ-VITOF NEPAL-AJEEB BHATTA

गाउँ पर्यटन प्रवर्द्धन मञ्च नेपाल (भिटोफ नेपाल) का महासचिव अजीव भट्टले नेपाल सरकारले हालै सार्वजन...

2026 May 16 The Gorkhali Times