ताजा समाचार
देउवाको कडा चुनौती मलाई राजा ज्ञानेन्द्रले सकेन, तिमीहरुले सक्छौं ? | जनआस्थाका अध्यक्ष किशोर श्रेष्ठ पक्राउ | पत्रकार श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट, भनिन्-‘पत्रकारको भेषमा राक्षस हाे’ | सुदन गुरूङ गृहमन्त्री र पैत्रृक थलो गोरखै भएका डा. वाग्ले अर्थमन्त्री हुँदा पनि बुढीगण्डकीमाथि बेवास्ता | पहिराले नयाँपुल–घान्द्रुक सडक अवरुद्ध, सिक्लेस तीन दिनपछि खुल्यो | गाेरखामा अविरल वर्षा : सदरमुकामकाे १ घर पूर्ण रुपमा क्षती | सुनसरी घटनाको छानबिन गर्न रास्वपा सभापति लामिछानेको सरकारलाई आग्रह | परीक्षा सुरु भएको केही मिनेटमै बाहिरियो त्रिविको प्रश्नपत्र | लुम्बिनीमा कांग्रेसका पाँचै मन्त्रीले दिए राजीनामा | यस्तो छ माइतीघर डुबानको कारण | एमबिएसको प्रश्नपत्र लिक प्रकरणमा शिक्षामन्त्रीले राजीनामा दिर्नुपर्छ : ठाकुर गैरे | प्रश्नपत्र सार्वजनिक गर्नेमाथि कारबाही हुने : मन्त्री पोखरेल | कुन आयोजनामा कति बजेट खन्यायो सरकारले ? | कर्मचारीको तलब बढ्दा कसको कति पुग्छ ? | यी वस्तुमा बढ्यो अन्तःशुल्क |
राजनीति | 2026 Feb 24

महाधिवेशन देश र नागरिकको विश्वास जित्ने समीक्षा र सङ्कल्प गर्ने अनिवार्य सर्त: गगन थापा

The Gorkhali Times

महाधिवेशन देश र नागरिकको विश्वास जित्ने समीक्षा र सङ्कल्प गर्ने अनिवार्य सर्त: गगन थापा
महाधिवेशन देश र नागरिकको विश्वास जित्ने समीक्षा र सङ्कल्प गर्ने अनिवार्य सर्त: गगन थापा

काठमाडौ। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको महाधिवेशन केवल नेतृत्व चयन वा नियमित प्रक्रिया मात्र नभएर देश र नागरिकको विश्वास जित्नका लागि समीक्षा र सङ्कल्प गर्ने अनिवार्य सर्त भएको बताएका छन् । सामाजिक सञ्जालमार्फत एक भिडियो सन्देश जारी गर्दै उनले भदौ २३ गतेको युवा आन्दोलनले दिएको सन्देशलाई आत्मसात् गर्दै पार्टी सच्चिनका लागि महाधिवेशनको विकल्प नभएकोमा जोड दिएका हुन । महामन्त्री थापाले महाधिवेशनलाई चुनावअघि वा पछि गर्ने भन्ने प्राविधिक बहसमा मात्र सीमित नगरी पार्टीको अहिलेको अवस्था, देशप्रतिको जिम्मेवारी र नागरिकको अपेक्षासँग जोडेर हेर्नुपर्ने समेत बताए । 

 

महामन्त्री थापाले पहिलो पटक कांग्रेसको नेतृत्वविना भएको आन्दोलन पार्टीकै विरुद्धमा समेत लक्षित भएको यथार्थलाई बिर्सेर अगाडि बढ्न नसकिने उल्लेख गरेका छन । नेपाली कांग्रेको सुधार यात्रालाई नयाँ ऊर्जा र बल प्रदान गर्न युवाहरूको महत्वपूर्ण भूमिका हुने उनको भनाइ छ । महामन्त्री थापाले महाधिवेशनमार्फत नै संसदीय चुनावका उम्मेदवारसमेत चयन गर्ने प्रस्ताव अघि सारेका छन । 

 

Latest News

देउवाको कडा चुनौती मलाई राजा ज्ञानेन्द्रले सकेन, तिमीहरुले सक्छौं ? राजनीति
देउवाको कडा चुनौती मलाई राजा ज्ञानेन्द्रले सकेन, तिमीहरुले सक्छौं ?

पाँच महिनापछि उपचार गरेर स्वदेश फर्किएका नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्र...

2026 Aug 13 The Gorkhali Times
जनआस्थाका अध्यक्ष किशोर श्रेष्ठ पक्राउ समाचार
जनआस्थाका अध्यक्ष किशोर श्रेष्ठ पक्राउ

काठमाडौं : प्रहरीले जनआस्था साप्ताहिकका अध्यक्ष किशोर श्रेष्ठलाई पक्राउ गरेको छ। प्रहरीले उनलाई ब...

2026 Aug 12 The Gorkhali Times
पत्रकार श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट, भनिन्-‘पत्रकारको भेषमा राक्षस हाे’ समाचार
पत्रकार श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट, भनिन्-‘पत्रकारको भेषमा राक्...

 प्रतिनिधि सभाकी उपसभामुख रुवि कुमारी ठाकुरले पत्रकार किशोर श्रेष्ठको गिरफ्तारीलाई लक्षित गद...

2026 Aug 12 The Gorkhali Times
सुदन गुरूङ गृहमन्त्री र पैत्रृक थलो गोरखै भएका डा. वाग्ले अर्थमन्त्री हुँदा पनि बुढीगण्डकीमाथि बेवास्ता समाचार
सुदन गुरूङ गृहमन्त्री र पैत्रृक थलो गोरखै भएका डा. वाग्ले अर्थमन्त्री हुँदा पनि...

बुढीगण्डकी जलविद्युत आयोजना राष्ट्रिय सरोकार समितिले आयोजना निर्माणमा सरकारले देखाएको उदासीनता र...

2026 Aug 12 The Gorkhali Times