ताजा समाचार
देउवाको कडा चुनौती मलाई राजा ज्ञानेन्द्रले सकेन, तिमीहरुले सक्छौं ? | जनआस्थाका अध्यक्ष किशोर श्रेष्ठ पक्राउ | पत्रकार श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट, भनिन्-‘पत्रकारको भेषमा राक्षस हाे’ | सुदन गुरूङ गृहमन्त्री र पैत्रृक थलो गोरखै भएका डा. वाग्ले अर्थमन्त्री हुँदा पनि बुढीगण्डकीमाथि बेवास्ता | पहिराले नयाँपुल–घान्द्रुक सडक अवरुद्ध, सिक्लेस तीन दिनपछि खुल्यो | गाेरखामा अविरल वर्षा : सदरमुकामकाे १ घर पूर्ण रुपमा क्षती | सुनसरी घटनाको छानबिन गर्न रास्वपा सभापति लामिछानेको सरकारलाई आग्रह | परीक्षा सुरु भएको केही मिनेटमै बाहिरियो त्रिविको प्रश्नपत्र | लुम्बिनीमा कांग्रेसका पाँचै मन्त्रीले दिए राजीनामा | यस्तो छ माइतीघर डुबानको कारण | एमबिएसको प्रश्नपत्र लिक प्रकरणमा शिक्षामन्त्रीले राजीनामा दिर्नुपर्छ : ठाकुर गैरे | प्रश्नपत्र सार्वजनिक गर्नेमाथि कारबाही हुने : मन्त्री पोखरेल | कुन आयोजनामा कति बजेट खन्यायो सरकारले ? | कर्मचारीको तलब बढ्दा कसको कति पुग्छ ? | यी वस्तुमा बढ्यो अन्तःशुल्क |
राजनीति | 2026 Feb 24

राजसंस्था पुनस्र्थापनाको वातावरण बनाइदिन प्रमुख दलका शीर्ष नेताहरुले आग्रह गरेको थापाको खुलासा

The Gorkhali Times

राजसंस्था पुनस्र्थापनाको वातावरण बनाइदिन प्रमुख दलका शीर्ष नेताहरुले आग्रह गरेको थापाको खुलासा
राजसंस्था पुनस्र्थापनाको वातावरण बनाइदिन प्रमुख दलका शीर्ष नेताहरुले आग्रह गरेको थापाको खुलासा

काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले जेनजी आन्दोलनको दोस्रो दिन प्रमुख दलका प्रमुख नेताहरूले आफूलाई सम्पर्क गरी देश संकटमा परेको भन्दै पूर्व राजा ज्ञानेन्द्र शाहलाई ल्याउन पहल गरिदिन आग्रह गरेको खुलासा गरेका छन् । बुधवार एभिन्यूज खबरको लोकप्रिय कार्यक्रम ‘कता जाँदैछ देश’ मा प्रस्तोता सुशील पाण्डेसँगको कुराकानीमा अध्यक्ष थापाले देश भयावह अवस्थाबाट गुज्रिरहेको कारण नेताहरूले राजसंस्थाको पुनस्र्थापनाका लागि वातावरण बनाइ दिन आफूलाई आग्रह गरेको बताएका हुन् । 

 

थापाका अनुसार, भदौ २४ गते राति १२ बजेका आसपास ती नेताहरूले आफूसँग समन्वय गर्दै “अब देश बचाउन राजालाई ल्याउनुको विकल्प छैन” भन्ने धारणा व्यक्त गरेका थिए । नेताहरूले मुलुकको अवस्था निकै खराब रहेको र सिमामा विदेशी सेनाहरू समेत आएर बसेकाले अबको विकल्प राजा नै भएकाले त्यसका लागि राजनीतिक वातावरण बनाइदिन आफूहरूले पनि सहयोग गर्न तयार रहेको नेताहरूले बताएको अध्यक्ष थापाको दाबी थियो । 
हालको राजनीतिक संकट समाधानका लागि सबै राजनीतिक शक्तिहरूले आपसी समझदारीका साथ देशको स्थायित्व र राष्ट्रिय एकतालाई प्राथमिकता दिनुपर्नेमा अध्यक्ष थापाले जोड दिए । 

Latest News

देउवाको कडा चुनौती मलाई राजा ज्ञानेन्द्रले सकेन, तिमीहरुले सक्छौं ? राजनीति
देउवाको कडा चुनौती मलाई राजा ज्ञानेन्द्रले सकेन, तिमीहरुले सक्छौं ?

पाँच महिनापछि उपचार गरेर स्वदेश फर्किएका नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्र...

2026 Aug 13 The Gorkhali Times
जनआस्थाका अध्यक्ष किशोर श्रेष्ठ पक्राउ समाचार
जनआस्थाका अध्यक्ष किशोर श्रेष्ठ पक्राउ

काठमाडौं : प्रहरीले जनआस्था साप्ताहिकका अध्यक्ष किशोर श्रेष्ठलाई पक्राउ गरेको छ। प्रहरीले उनलाई ब...

2026 Aug 12 The Gorkhali Times
पत्रकार श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट, भनिन्-‘पत्रकारको भेषमा राक्षस हाे’ समाचार
पत्रकार श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट, भनिन्-‘पत्रकारको भेषमा राक्...

 प्रतिनिधि सभाकी उपसभामुख रुवि कुमारी ठाकुरले पत्रकार किशोर श्रेष्ठको गिरफ्तारीलाई लक्षित गद...

2026 Aug 12 The Gorkhali Times
सुदन गुरूङ गृहमन्त्री र पैत्रृक थलो गोरखै भएका डा. वाग्ले अर्थमन्त्री हुँदा पनि बुढीगण्डकीमाथि बेवास्ता समाचार
सुदन गुरूङ गृहमन्त्री र पैत्रृक थलो गोरखै भएका डा. वाग्ले अर्थमन्त्री हुँदा पनि...

बुढीगण्डकी जलविद्युत आयोजना राष्ट्रिय सरोकार समितिले आयोजना निर्माणमा सरकारले देखाएको उदासीनता र...

2026 Aug 12 The Gorkhali Times